हाटबजार सरल भाषामा लेखिएको एउटा आकर्षक र रङ्गीचङ्गी चित्र तथा ठूला अक्षर भएको 'ठूलो किताब' हो। नेपालमा विभिन्न ठाउँमा हप्तैपिच्छे लाग्ने हाटबजारमा उद्यमी, किसान आदिले आफूले उत्पादन गरेका थरीथरीका सामानहरू बेच्न ल्याउँछन् । यस किताबमा त्यही हाटबजारको दृश्य तथा त्यहाँ किनिएका सामानहरूलाई आमाछोराको संवादका माध्यमबाट व्यक्त गरिएको छ ।
In this attractively illustrated book, a young boy and his mother go to the weekly village market, the "Haat Bazaar." Akin to a farmers' market, various traders bring their wares to sell to excited villagers. What will the boy and his mom buy from the enticing fresh fruit, vegetables, and other goods?